शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपालचाेकमा एक दिने मंगाेल प्रशिक्षण कार्यक्रम सम्पन्न

Rajendra Tamang | 11 मे 2019

सिन्धुपालचाेकमा एक दिने मंगाेल   प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक /11 may 2019मंगोल नेशनल अर्गनाइजेशन जिल्ला तदर्थ सभा सिन्धुपाल्चोक को आयोजनामा मेलम्ची नगरपालिका - 9, स्थित गुफा डाडा मा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ।

सिन्धुपालचाेकमा एक दिने मंगाेल   प्रशिक्षण कार्यक्रम सम्पन्न

मेलम्ची 9 नम्बर वडा सभा अध्यक्ष पुर्ण बहादुर तामाङ को सभाध्यक्षता तथा संगठनका केन्द्रिय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङ प्रमुख अातिथ्यता साथै बिशेष अतिथी केन्द्रीय आर्थिक सभा सदस्य धनमाया तामाङ ,अतिथी हरु बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ , जिल्ला सभा सिन्धुपाल्चोकका सचिब निमा छिरी लामा लगायत काे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे। स्वागत मन्तव्य वडा सभा सचिव चन्द्र तामाङ ले राख्नु भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि र अन्य अतिथिहरुले कार्यक्रममा उपस्थित उल्लेख्य मङ्गोल महानुभावहरुलाइ मानव अस्तित्व र मानव सभ्यता को बिसयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्