सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनबर्सी नगर सभाको पहिलो अधिवेशन बैशाख २२ मा हुने

mongol vision | 31 मार्च 2021

सुनबर्सी नगर सभाको पहिलो अधिवेशन बैशाख २२ मा हुने

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन सुनबर्शी नगर सभाले आफ्नो प्रथम नगर अधिबेशन बैशाख २२ मा गर्ने भएको छ । नगर सभाको हालै बसेको बैठकले प्रथम नगर अधिवेशनको मिति तय गर्दै अधिवेशनलाई भब्य र सभ्य बनाउन नगर अध्यक्ष महेन्द्र राजबंसिको अध्यक्षतामा अधिवेशन मुल आयोजक सभा निर्माण गरेको छ । नगर सभाको आफ्नो प्रथम अधिवेशन मोरङको अमरदहमा हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्