बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनबर्सि पतियापारामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

Mongol Vision News | 29 फेब्रुअरी 2020

सुनबर्सि पतियापारामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

मोरङ/ सुनबर्सी ६ पतियापारामा एमएनओ जिल्ला सभा र एमएनओ सुनबर्सी नगर सभाको संयुक्त सकृयतामा मंगोल राष्ट्रवाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    पतियापाराका स्थानिय मूलबासी लालबहादुर राईको सभाध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तावाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित भेलालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी बान्तावाले मानव उत्पती, नेपालको वास्तविक इतिहास लगायत मुलबासी मंगोलको हकअधिकार साथै आर्थिक, राजनितिक, तथा शैक्षिक क्रान्ति बिषयमा प्रष्ट पार्नु भएको थियो । एमएनओ सुनबर्सी नगर अध्यक्ष महेन्द्र राजवंशी लगायत सभाध्यक्ष लालबहादुर राईले संयुक्त रुपमा मन्तव्य राख्नु हुँदै मंगोल मुक्तिको अन्तिम विकल्प एमएनओ रहेको कुरा बताउनु भएको थियो भने कार्यक्रम सुनबर्सी नगर सचिव रबिन्द्र श्रेष्ठले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्