बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनबर्शी नगर सभाको आकस्मिक बैठक सम्पन्न

DB Mongol | 14 अप्रिल 2021

सुनबर्शी नगर सभाको आकस्मिक बैठक सम्पन्न

मोरङ/ यहि बैसाख २२ गते एम एनओ जिल्ला सभा मोरङको सुनबर्शी नगर सभाको प्रथम अधिबेसन हुन गैरहेको हुदा नगर आधिबेसनलाई कसरी सभ्य र भब्य बनाउने सान्त पुर्ण वातावरणमा कसरी कार्यक्रमलाई सफल बनाउने कुरालाई ध्यानमा राख्दै सुनबर्शी नगर सभाको आकश्मिक बैठक आज सम्पन्न भएको छ ।

उक्त आकस्मिक बैठकमा एम एनओ केन्द्रिय सभाका सदस्य सुरज फोम्बो लिम्बू ज्यु प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । त्यस्तै विषेश अतिथिको रुपमा एम एनओ जिल्ला सभा मोरङका अध्यक्ष बिकेन बन्तावा राई ज्युको पनि उपस्थिती रहेको थियो । दुबै अथिती ज्युहरुले कार्यक्रमलाई नै मध्यनजर गरेर आ-आफ्नो राय सल्लाहसुझाव दिनुभएको थियो । एम एनओको माग मुद्दालाई कसरि जनतासामु पुर्‍याउने, जनताको घर आगनिमा कसरी हामी प्रस्तुत हुने र अधिवेसनलाई कसरी सान्तपुर्ण वातावरणमा सफल बनाउने र कार्यक्रमलाई सभ्य र भव्यका साथ सफल बनाउन नेता कार्यकर्ताले केही आफ्नो घरको व्यवहार पनि थाती राखी एक्दमै सहनशिल लगनसिल र त्यागी भएर अगाडि बढेमा मात्र सोचे अनुरुपको नजिता हाशिल हुने कुरा अथिती ज्युहरुले राख्नुभएको थियो । उक्त आकश्मिक बैठक सुनबर्शि नगर सभाका अध्यक्ष महेन्द्र राजबंशी ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो भने कर्यक्रम सञ्चालन सुनबर्शी नगर सभाका सचिव रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्