मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुनसरीले कालो टीका लगाउदै दसैं बहिस्कार गर्यो

mongolvision | 15 अक्टोबर 2021

सुनसरीले कालो टीका लगाउदै दसैं बहिस्कार गर्यो


सुनसरी  / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सुनसरीले पनि कथित दसै बहिस्कार कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सभा अध्यक्ष  सान्ता राईको अध्यक्षता एबम प्रबास सभा भारत मेघालयका कोषाध्यक्ष दीपेन्द्र राइको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । सुनसरीको इटहरीमा भएको दसैं बहिस्कार कार्यक्रममा जिल्ला अध्यक्षले उपस्थित सबै लाई कलो टीका लगाइ दिनु भएको थियो भने प्रमुख अतिथीले कथित दसै बहिस्कार गर्नुको कारण बताउनु भयो । कार्यक्रममा जिल्ला सभाका सह सचिब श्रीया गुरुङले पनि मन्तव्य राख्नु भयो । कथित दसै बहिष्कार कार्यक्रममा जिल्ला सभाका पदाधिकारीहरुब, विभिन्न गाउँ नगर सभाका पदाधिकारी लगायत मंगोल शुभचिन्तकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।जिल्ला सभाका प्रचार सचिव नवराज तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब टिकाधन राइले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्