बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुर्योदय नगरसभा पुनर्गठन

mongolvision | 20 मार्च 2022

सुर्योदय नगरसभा पुनर्गठन

 

इलाम/ इलाम जिल्ला अन्तर्गत पर्ने सुर्योदय नगरसपालिकामा एम. एन. ओ. को नगरसभा पुनर्गठन भएको छ । 
उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ केन्द्रीय सदस्य दिलिप याङमा रहनुभएको थियो भने बिशिष्ट अतिथिमा प्रदेश १ सदस्य प्रेम कुमार बम्जन रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमामा इलाम जिल्ला प्रचारप्रसार सचिव ललित तामाङ, जिल्ला सदस्यहरु बिराज तामाङ, सुमित्रा तामाङ र  तेजेन्द्र लिम्बु रहनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिलिप याङमाले आसन्न स्थानीय तहको चुनावमा गणीतीय नतिजा ल्यानको निमित्त सम्पूर्ण इलाम जिल्लाका नेता तथा कार्यकर्ताहरु तीव्र प्रचारप्रसारमा लाग्न निर्देशन दिनुभएको छ । कार्यक्रमकै बिच अस्मिता याङमाको अध्यक्षतामा सुर्योदय नगरसभा पुनर्गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचार सचिवमा क्रमशः  सरिता थामी, विमला यल्मो,  सोनाम फुटी शेर्पा, दावा तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा फुर्वा तामाङ, किशोर तामाङ, निम दोर्जे शेर्पा, बितिसा याङमा, मिलन गुरुङ, बिष्णु सुनुवार, रबिन यल्मो, राम गुरुङ, पेमा यल्मो, सुसिला तामाङ, निस्चल तामाङ रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्