शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जा जिल्लाकाे पुतली बजारमा एम.एन.ओको बृहत प्रशिक्षण सम्पन्न

Nabin Gurung | 26 जनवरी 2019

स्याङ्जा जिल्लाकाे पुतली बजारमा एम.एन.ओको बृहत  प्रशिक्षण सम्पन्न

मिति २०७५ माघ १२ गते। मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेस अन्तर्गत पुतलीबजार नगर सभा स्याङ्जा मा गाउँ गाउँ जाओं मुलवासी मंगोल जगाओं भन्ने मुल नाराका साथ बाडखोला प्रगति नगर स्थित मगर समाज भवनमा करिब हजारौं मुलवासी हरुको सहभागिता मा एक दिने प्रशिक्षण कार्यक्रम पुतलीबजार नगर सभा का अध्यक्ष अमृत थापा मगरको सभा अध्यक्षतामा प्रमुख अतिथी तथा प्रशिक्षक केन्द्रिय मुल सचिब थम्मन बहादुर बुढा मगर,बिशिस्ट अतिथि केन्द्रिय सदस्य तथा अनुशासन बिभाग सदस्य लाल बहादुर दर्लामी मगर,अन्य अतिथी हरुमा एम एन ओ गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ सदस्य हरु सरिता गुरुङ,ललिता गुरुङ,युव राज आले मगर,स्याङ्जा जिल्ला अध्यक्ष रत्न बहादुर गुरुङ,लगायत का जिल्ला प्रतिनिधि हरु कास्की जिल्ला सभा स सचिब तिर्थ गुरुङ सदस्य भिम गुरुङ,पोखरा महानगर सभा अध्यक्ष ज्ञान् राज गुरुङ,भिर्कोट नगर अध्यक्ष जंग बहादुर गुरुङ,बिरुवा गाउँ पालिका अध्यक्ष चन बहादुर गुरुङ, पेल्काचौर वडा अध्यक्ष मन कुमारी गुरुङ,तमु ह्युला छोंज धिं स्याङ्जा का अध्यक्ष रबि गुरुङ पुर्व प्रबाँस सभा का प्रतिनिधि डिल प्रसाद गुरुङ, भारत बाट कोम राज गुरुङ,आश बहादुर गुरुङ यु ए इ बाट तनु गुरुङ,लगायत का अतिथी हरुको उपस्थिति मा नगर सचिब रास्न गुरुङ को संचालन मा कार्यक्रम शुरु भइ स्याङ्जा जिल्ला दिदिबहिनी कोष को लागि सहयोग दिनु हुने महानुभाब हरु लाई प्रमुख अतिथी द्वार गण्डकी प्रदेश सदस्य युव राज आले मगर भारत प्रवास का कोम राज गुरुङ लाई सम्मान गरि अन्तमा सभा अध्यक्ष बाट सभा बिसर्जन गरिएको थियो।

स्याङ्जा जिल्लाकाे पुतली बजारमा एम.एन.ओको बृहत  प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्