शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाको चापाकोटमा मंगोलको प्रशिक्षण

mongolvision | 18 डिसेम्बर 2021

स्याङ्जाको चापाकोटमा मंगोलको प्रशिक्षण


स्याङ्जा /  मंगोल नेशनल अर्गनाइजेसन स्याङ्जा जिल्ला सभाको आयोजना  स्याङ्जाको चापाकोट नगर सभा अन्तर्गत काफल डाँडामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ।

शुक्रबार १७ डिसेम्बर संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभा सदस्य लाल बहादुर दर्लामिको प्रमुख आतिथ्यमा भएको कार्यक्रम लाई प्रमुख अतिथी र गण्डकी प्रान्तीय सभा अध्यक्ष नवीन गुरुङले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस क्रममा उहाहरुले एम एनओ को सिद्धान्त र  मंगोलवाद दर्शनको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै अब हुने निर्वाचन लाई ध्यानमा राख्दै कार्यक्रमहरु संचालन गर्ने कार्यकर्ताहरु लाई अनुरोध गर्नु भयो ।स्याङ्जा जिल्ला सभाका अध्यक्ष निम बहादुर गुरुङको अध्यक्ष तामा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय मुलबासी जनसमुदाय हरुको उल्लेखनीय उल्लेखनीय उपस्थिति रहेको थियो ।  जिल्ला सभाका कोषाध्यक्ष चोक गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब राजु गुरुङ ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्