शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समिक्षा बैठक समपन्न

mongolvision | 17 नोभेम्बर 2021

समिक्षा बैठक समपन्न

 

पथरी / मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाले बलिहाङ पर्वकाे जै मंगोल अभियानको समिक्षा बैठक सम्पन्न गरेको छ ।
नगर अध्यक्ष टेकबहादुर मगरको अध्यक्षता र १ न प्रान्तीय सभा सदस्य शिव कुमार राईको प्रमुख आतिथ्यतामा मंसिर ३० गते मंगलबार नगर सभाको कार्यलय पथरीमा उक्त समिक्षा बैठक सम्पन्न भएको थियो । बैठकले जै मंगोल अभियानमा सहयोग गर्नु हुने सबै लाई धन्यवाद प्रदान गरेको छ । त्यस्तै यहि महिनामा हुन लागीरहेको नगर सभा  अधिबेसन लाई कसरी भब्य र सभ्य बनाउने बारेमा छलफल बारेमा गहन छलफल भएको थियो । बैठक  माेरङ जिल्ला सभा सदस्य डम्बर बल तामाङ , प्रमुख अतिथि राई ले मन्तव्य राख्नु भएको थियो ।
बैठकले  गंगा घिसिङ तामाङ,राम चन्द्र गुरुङ र उमेस राई नगर सदस्यमा नियुक्त गरेको छ । बैठक नगर सचिव बिक्रम फेम्बु लिम्बु ले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्