आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समवेदना हस्तान्तरण

Sirjana Mongol | 2 अगस्ट 2020

समवेदना हस्तान्तरण

माेरङ/ अाज तदानुसर 1 august 2020 माेरङ जिल्ला लेटाङ ८ जातेमा समवेदना हस्तान्तरण /मंगाेल नेशनल अर्गनाइजेसनकाे सकृय सदस्य अाेम प्रकाश चेम्जोङकाे अामा हर्कवती चेम्जोङकाे २००२ साल असार ०४ गते का दिन जन्म भई २०७७ साउन १४ गते बुधबारकाे दिन असामयिक निधन हुनु भएकोले यश दुखद् घडीमा शाेकाकुल परिवारमा धर्यताकाे बाध नटुटाेस, शाश्वत सत्यतालाई अात्मासात गर्ने शक्ति मिलाेस, चिर शान्तिकाे कामना हाेस भनी मंगाेल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य सुरज फाेम्वाे लिम्बू ,माेरङ जिल्ला स-सचिव सिर्जना मंगाेल र लेटाङ ८ जाते निवासी एम.एन.अाे. का सकृय सदस्यहरू द्वारा समवेदना पत्र हस्तान्तरण गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्