आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समवेदना पत्र

Mongol Vision | 8 मार्च 2021

समवेदना पत्र

काठमाण्डु/ मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ (नवीन) जी को जीवन संगी सरु गुरुङ डल्लुको मृगौलामा समस्या देखा परेर काठमाडौको मेडिसिटी हस्पिटलमा उपचार गर्ने क्रममा मिति 06 मार्च 2021 का दिन अल्पायुमै दु:खद निधन भएको भन्ने खबरले हाम्रो  संगठन स्तब्ध भएको छ। मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युबाट हस्ताक्षरित समवेदना पत्र मार्फत भावपुर्ण श्रद्धाञ्जली अर्पण भएको छ ।

समवेदना पत्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्