शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सर्बोच्च सभा सदस्य तामाङ लाई मातृ शोक

mongolvision | 27 फेब्रुअरी 2023

सर्बोच्च सभा सदस्य तामाङ लाई मातृ शोक


झापा/ मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय  सर्बोच्च सभा सदस्य अक्कल तामाङ लाई मातृ शोक परेको छ ।
तामाङका आमा फुल माया तामाङको ८३ बर्षको उमेरमा आइतबार बेलुका फागुन १४ गते निजि निवास झापा मेची नगर पालिका ९ मागुरमाडीमा निधन भएको हो  । उहाँ बिगत ६ महिना देखि दम लगायतको समस्या बाट पीडित हुनुहुन्थ्यो । उहाको ३ छोराहरु इन्द्र , अक्कल र कन्चन तामाङ हुनुहुन्छ  भने ५ छोरिहरु हुनुहुन्छ । तामाङको सोमबार स्थानिय सामुदायिक बन छेत्रमा परम्परा अनुसार दाह संस्कार गरिएको छ । दाह संस्कार कार्यक्रममा संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचे , केन्द्रीय प्रवक्ता दिलिप धिमाल , वरिष्ठ केन्द्रीय सदस्य  शान्ती लाल धिमाल ,केन्द्रीय सदस्यहरु जे एम थुलुङ , मगल सिह लिम्बू , प्रदेश न १ सभाका नि बर्तमान सचिब सागर राई , सदस्यहरु देब नारायण धिमाल , रुद्र राई , खडक स्याबो , प्रकाश राई , मेची नगर सभा अध्यक्ष सिनारा मेचे , सचीव किशोर धिमाल , बुद्ध शान्ति गाउँ सभा अध्यक्ष मोहन सिह लिम्बू लगायत गाउँ वाड , नगर सभाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्