सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेह्रथुमको छथर गाउपालिकामा एम एनओ वार्ड सभा

mongolvision | 10 जनवरी 2022

तेह्रथुमको  छथर गाउपालिकामा एम एनओ वार्ड सभा


तेह्रथुम / मंगोल नेशनल अर्गनाइजेशनले तेह्रथुमको छथर गाउँ पालिकामा तदर्थ वाड सभा गठन गरेको छ ।
गत पौष १५ गते संगठनका केन्द्रिय सदस्य गङा चोङ्बाङको प्रमुख आतिथ्यतामा गाउँ पालिकाको वाड  १ आङ्दिममा सम्पन्न भएको एक कार्यक्रमका बीच छेतर शेर्पाको अध्यक्षतामा २५ सदस्यीय तदर्थ वाड सभा गठन भएको छ । जसको सचिबमा फुर्बा शेर्पा , कोषाध्यक्ष आङ्दावा शेर्पा रहेका छन भने सदस्यहरुमा हेमक मगर, तेन्जी शेर्पा ,धन बहादुर कामी ,आङ लाक्पा शेर्पा , दावा शेर्पा ,दाफुबो शेर्पा , मन माया लिम्बू, योगेन्द्र गुरुङ , लदिगी शेर्पा ,निम्छुकी शेर्पा ,संगिता शेर्पा ,माइकल लिम्बू,चन्द्र बहादुर गुरुङ ,टसि शेर्पा ,पेम्बा ग्याल्ने शेर्पा ,संगिता शेर्पा ,दावा शेर्पा ,सागे शेर्पा ,कल्पना शेर्पा ,किमु शेर्पा ,नुर्बु शेर्पा ,र निमदिकि शेर्पा  रहेका छन । नव गठित तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि चोङ्बाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । वाड सभा गठन कार्यक्रममा १ न प्रान्तीय सभाका सह सचिब डालेस्वर लिम्बू , धनकुटा जिल्ला सभाका सह सचिब टेक बहादुर लिम्बु , छितिज लिम्बू , देवान बान्तवा लगायतको उपस्थित रहेको कार्यक्रम छेतर शेर्पा को अध्यक्षतामा सम्पन्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्