बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेह्रथुमको इसिबुमा मंगोल राष्ट्र वाद सम्बन्धी प्रशिक्षण

mongolvision | 28 अक्टोबर 2021

तेह्रथुमको इसिबुमा मंगोल राष्ट्र वाद सम्बन्धी प्रशिक्षण


तेह्रथुम /मंगोल नेशनल अर्गनाइजेशन तेह्रथुम जिल्ला सभाको आयोजनामा एक दिने मंगोल राष्ट्रवाद सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
तेह्रथुमको फेदाप गाउँ पालिका वाड न ५ साबिक इसिबु ३ स्थित सिंह बाहिनी प्राथमिक बिधालयमा कात्तिक ९ गते संगठनका केन्द्रिय सदस्य गङा चोङ्बाङ लिम्बुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।प्रशिक्षण कार्यक्रम लाई केन्द्रीय सदस्य चोङ्बाङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस क्रममा उहाले मंगोल दर्शन र एम एनओको उदेश्य माथी प्रकाश पार्नु भयो भने अबको दिनमा एम एनओमा आवद्ध हुन सबैलाई अनुरोध गर्नु भयो ।
  स्थानीय मंगोल युवा बिक्रम फोम्बो लिम्बूको अगुवाइमा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय युवा बर्गहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्