आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिलोतमा १ मंगोलको प्रशिक्षण

mongolvision | 30 सेप्टेम्बर 2021

तिलोतमा १ मंगोलको प्रशिक्षण


रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही द्वारा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १, चपरहट्टि मा एकदिने मूलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सेप्टेम्बर २९  बुधबारका दिन भएको कार्यक्रमा जिल्ला सभाका अध्यक्ष कुलविर घर्ति मगर ज्युको सभाध्यक्षतामा र एम एनओ केन्द्रिय सदस्य चन्द्र कुमारी गुरुङ ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रशिक्षकको भूमिका एम एनओ लुम्बिनी प्रदेश सभाका सदस्य विर बहादुर गुरुङ ज्युले गर्नुभएको थियो उक्त प्रशिक्षण पश्चात तपन गुरुङ को अध्यक्षतामा १३ सदस्यीय तिलोत्तमा वार्ड नम्बर १ गठन भएको छ । नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि गुरुङले गोपनियताको शपथ ग्रहण गराउदै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला सभाका सदस्य चन्द्र बहादुर गुरुङ को स्वागत मन्तव्य र जिल्ला सभाका सदस्य बासुदेव नेपालीको संचालन रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्