शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेमाल गाउँसभाको अधिवेशन मंसिरमा हुने

mongolvision | 12 नोभेम्बर 2021

तेमाल गाउँसभाको अधिवेशन मंसिरमा हुने

 

काभ्रे/मंगोल नेशनल अर्गनाइजेशन तेमाल गाउँभाको प्रथम अधिवेशन २०७८ मंसिर ११ गते तदनुसार २०२१ नोभेम्बर २७ तारिखका दिन सम्पन्न हुने भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन काभ्रे जिल्ला सभा अन्तर्गत पर्ने उक्त गाउँसभाको अधिवेशन सम्पन्न गर्नका लागि दुर्गालाल तामाङको संयोजकत्वमा  १३ सदस्यीय मूल आयोजक सभा गठन गरिएको छ । अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि तीव्रताका साथ प्रचारप्रसार र  तयारी सुरु भइसकेको संयोजक तामाङले जानकारी दिनुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्