शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेस्रो तनहु जिल्ला अधिबेशन चैतमा हुने

mongolvision | 16 फेब्रुअरी 2023

तेस्रो तनहु जिल्ला अधिबेशन चैतमा हुने


तनहु/  मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको तेस्रो  ऎतिहासिक अधिशनको आउदो चैतमा हुने भएको छ ।

23 Jan., 2023 को दिनमा मंगोल नेशनल अर्गनाइजेशन,जिल्ला सभा तनहुँका पुर्व अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षतामा र संगठनका  केन्द्रिय सभाका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्ला अधिबेशन आउदो चैत १ गते तदानुसार मार्च १५ गते सदरमुकाम दमौलीमा गर्ने निर्णय गरेको छ । बैठकले  प्रेम बहादुर थापा मगरको संयोजकतामा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला  अधिवेशनको मुल आयोजक सभा गठन भएको हो। उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय तहका नेताहरुको उपस्तिथि रहने जानकारी गरिएको छ साथै तेस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको अधिवेशनको खुल्ला घोषणा सभा भव्य र सभ्य रुपमा सफल पार्नको निम्ति स्वदेश तथा विदेशमा रहनु हुने महानुभावहरुमा मुल आयोजक सभाले हार्दिक अपिल गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्