बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आबुखैरेनिमा मंगोल प्रशिक्षण सम्पन्न

Susma Ale | 19 सेप्टेम्बर 2020

तनहुँको आबुखैरेनिमा मंगोल प्रशिक्षण सम्पन्न

 तनहुँ/19 Sep 2020 को दिन मंगाेल नेशनल अर्गनाइजेसन तनहुँ कोतमु हयुल छोज धिको भवनमा आबुखैरेनी गाउँ सभाकोअध्यक्ष कुमारकाजि तमु ज्युको सभाधक्ष्यतमा र केन्द्रिय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आथित्यतामा MNO आबुखैरेनी गाउँ सभाकोआयोजनामा मंगोल राष्ट्रवाद र मानव अस्तित्व सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न भएको छ कार्यक्रमका बिशिस्ट अथिति MNO गण्डकी प्रदेश सभा का सह सचीव अनिता थापा मगर,अतिथिहरजील्ला सभा तनहुँका पुर्व कोषआधक्ष्य ज्ञानि थापा मगर , जिल्लाका पुर्व सदस्य बिष्णु आले ,MNO आबुखैरेनी वडा नम्बर ४ काअध्यक्ष तुल बहादुर गुरुङ  रहनु भएको थियो कार्यक्रमका प्रमुख अतिथिले अस्तित्व र दर्शनकाे बारेमा प्रशिक्षण प्रदान गर्नु भएकाे थीयाे।कार्यक्रमका बिशिस्ट अतिथि र अन्य अतिथिहरूले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे।  यसैगरी कार्यक्रममा स्वागत मन्तव्य आबुखेरेनि का सल्लाहकार यम गुरुङले राख्नूभएको थियो भने कार्यक्रम  जील्ला सभा तनहुँका पूर्वसचिब सुस्मा  आलेले गर्नु भा एको थियो।कार्यक्रममा उल्लेख्य लोकसमुदायको उपस्थिति रहेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्