शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ऐतिहासिक तनहुँ जिल्ला अधिवेशन मुल आयोजक सभाको पाचौं बैठक दमौलीमा सम्पन्न

Sushma Ale | 20 डिसेम्बर 2020

ऐतिहासिक तनहुँ जिल्ला अधिवेशन मुल आयोजक सभाको पाचौं बैठक  दमौलीमा सम्पन्न

मिति 20 December,2020 , आइतबारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो ऐतिहासिक तनहुँ जिल्ला आधिबेशन मुल आयोजक सभाका संयोजक प्रेम थापा ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा, तनहुँको जिल्ला कार्यलय, व्यास न.पा.-०२,दमौली, तनहुँमा विभिन्न प्रस्तावहरुमाथी वृहत रुपमा छलफल गरि महत्वपुर्ण प्रस्तावहरुलाई निर्णय गरि दोस्रो ऐतिहासिक तनहुँ जिल्ला अधिवेशन मुल आयोजक सभाको पाचौं बैठक सम्पन्न भएको छ ।
विशिष्ट अथितिहरु मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका स सचिव अनिता थापा मगर र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । कोभिड-१९, कोरोना भाइरसको कारण स्थगित भएको दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशन 1stको घोषणा सभा र मंगोल नेशनल अर्गनाइजेसनको ३२ औ स्थापना (1 January) दिवस सयुक्त रुपमा गण्डकी प्रदेश भित्रका केही जिल्लाहरु गोर्खा, तनहुँ , लमजुङले 1st January, 2021 को दिनमा तनहुँ जिल्लामा सभ्य र भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरियो। मंगोल नेशनल अर्गनाइजेसन मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशनका मुल आयोजक सभाका सचिब सुस्मा आलेज्युले बैठक संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्