शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँले विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न

mongolvision | 17 अक्टोबर 2021

तनहुँले विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न


सुस्मा आले
तनहु /  मंगोल नेशनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताहरुद्वारा कथित चाड दशै बहिष्कार तनहुँ जिल्लाको विभिन्न स्थानमा अनौपचारिक रूपमा गरेका छन् ।
१५ अक्टोबर  व्यास-५ पाटनमा तनहुँको आयोजनामा भएको शोक सभामा केन्द्रिय सदस्य प्रबिना थापा मगर, मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ र मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका केही सदस्यहरुको सहभागितामा व्यास-५ पाटनमा कथित चाड दशै बहिष्कार अनौपचारिक रूपमा सम्पन्न गरियो ।
घिरिङ गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर साथै जिल्लाका केही सदस्य र मंगोल नेसनल अर्गनाइजेसन घिरिङ गा.पा.का अन्य पदाधिकारीहरुको उपस्तिथिमा घिरिङ्मा कथित चाड दशै बहिष्कारअनौपचारिक रूपमा सम्पन्न गरियो।
रिसिङ गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सचिव सुस्मा आले लगायत जिल्ला सभाका पदाधिकारीहरुको उपस्थितिमा कथित चाड दशै बहिष्कार अनौपचारिक रूपमा सम्पन्न गरियो ।
आबुखैरेनी गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ पालिकाको आयोजना मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्यहरु लगायत मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ पालिकाका नेता तथा कर्याकर्ताहरुको सहभागिता कथित चाड दशै बहिष्कार अनौपचारिक रूपमा सम्पन्न गरियो ।

तनहुँले विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्