शनिबार 25 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देबदह नगर सभा कार्यलय उदधाटन

Mongol Vision | 19 अप्रिल 2021

देबदह नगर सभा कार्यलय उदधाटन

रुपन्देही /मंगोल नेशनल अर्गनाइजेसन देबदह नगर सभाको कार्यलयको उदघाटन भएको छ । शुक्रबार १६ अप्रिलका दिन मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य एबम मंगोल भिजन साप्ताहिकका बजार ब्याबस्थस्थापक शिव बहादुर गुरुङ ले रिबन काटेर नगर सभा कार्यलयको उदघाटन गर्नु भएको हो । उदघाटन कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै उहाले सक्रिय भएर संगठनको कार्यहरु गर्न सबै कार्यकर्ताहरु लाई निर्देशन दिनु भयो साथै आउदो दिनहरुमा हुने चुनाव लाई मध्य नजर लगाउदै गाउँ स्थरको कार्य लाई समेत सगै लैजान अनुरोध गर्नु भयो । देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङको सभाध्यक्षता मा भएको कार्यलय उदघाटन कार्यक्रमको विशेष अतिथि केन्द्रीय सदस्य करन सिंह नेपाली रहनु भएको थियो ।नगर सभाको कार्यलय देवदह नगरपालिका वार्ड नम्बर ६ अमर सिंह चोक स्थित पिपलडाँडा रहेको छ । कार्यक्रममा एम एनओका नेता कार्यकर्ता एबम मंगोल शुभचिन्तकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्