शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङ जिल्ला सभाको अधिबेशन चैतमा

mongolvision | 2 मार्च 2023

दाङ जिल्ला सभाको अधिबेशन चैतमा


दाङ / मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाको चौथो जिल्ला अधिबेशन आउदो चैतमा हुने भएको छ ।
चौथो जिल्ला अधिबेशन मुल आयोजक सभाले दिएको जानकारी अनुसार अधिबेशन चैत ५ गते अर्थात 19 मार्च 2023 का दिन दाङको घोराही उप महानगर पालिका १३ मा रहेको मगर संघको प्राङ्गणमामा हुने भएको छ ।   चौथो जिल्ला अधिबेशनलाई भब्य र सब्य बनाउनको निम्ति   प्रीन्स घर्ती मगर संयोजकमा चौथो जिल्ला अधिबेशन मुल आयोजक सभा गठन गरिएको छ । त्यस्तै प्रचार प्रसार तथा अतिथि ब्यबस्थापन संयोजक जितन पुन मगर लाई जिम्मा दिइएको छ भने मुल आयोजक सभाका सदस्यहरुमा क्रमश  डम बहादुर छन्त्याल,खुम बहादुर गाहा मगर,कुमार घर्ती मगर,लेख बहादुर कुमाल,रमिता चौधरी,गणेश चौधरी,जिउधन चौधरी,कल्पना चौधरी,प्रेम बहादुर रोका मगर,टेक बहादुर बुढा मगर,निम बहादुर पुन मगर,गिता पुन मगर,राम बहादुर घर्ती मगर,पुर्ण बहादुर घर्ती मगर रहनु भएको छ ।
अधिबेशन लाई सफल बनाउन  निर्मल थापाको संयोजक आर्थिक सभा निर्माण गरिएको छ जसको  सदस्यहरुमा  धरम बहादुर घर्ती मगर,खुपिराम थापा मगर,भिम प्रकाश झाक्री मगर,स्याम बहादुर पुन मगर,कान्त बहादुर घर्ती मगर,नरेन्द्र रोका मगर ज्योती रोका मगर,हुन बहादुर पुन मगर रहनु भएको छ ।   त्यसै गरि देब बहादुर रोका मगर लाई प्रशासैनिक तथा सुरक्षा संयोजक,  राज बहादुर घर्ती मगर र अमर बहादुर बुढा मगर लाई साउड सेट  तथा स्टेज ब्यबस्थापन ,  प्रकाश चौधरी ,  बिर बहादुर राना मगर र  रेसम बहादुर चौधरी लाई यातायात ब्यबस्थापन ,  सुर्यप्रसाद पुन मगर र भिम बहादुर नेपालीलाई  सास्कृतिक  तथा स्वयमसेबक ब्यबस्थापन को जिम्मेवारी दिइएको छ भने   मोहन घर्ती मगर र  पहलमान आले मगर मेष ब्यबस्थापन को जिम्मेवारी पाउनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्