शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङले पनि मनायो ८६ औ जन्म उत्सब

mongol vision | 28 जूलाई 2021

दाङले पनि मनायो ८६ औ जन्म उत्सब

दाङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले संगठनका संस्थापक युग पुरुष ड.गोपाल गुरुङ ज्युको ८६ औ जन्म उत्सब कार्यक्रम मनाएको छ ।

मंगलबार २७ जुलाइ दिन दाङको तुल्सिपुर स्थित बौद्ध गुम्बाको सभाहल र सदरमुकाम घोराहीमा रहेको जिल्ला सभा कार्यलयमा दुई स्थानमा कार्यक्रम गर्दै संस्थापक ड.गोपाल गुरुङ ज्युको जन्म उत्सब मनाएको छ । जिल्ला सभाका प्रचार सचिब मन बहादुर पुनले दिनु भएको जानकारी अनुसार दुई स्थानमा नै एम एनओका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्