सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा एम.एन.ओ. को कार्यक्रम भब्य रूपले सम्पन्न

Sandeep Sinjali | 2 जनवरी 2019

दाङमा एम.एन.ओ. को कार्यक्रम भब्य रूपले सम्पन्न

सन् १९८९ जनवरी १ तारिककाे दिन भद्रगाेल जेलबाट स्थापना भएकाे मंगाेल नेशनल अर्गनाइजेशनकाे यही १ जनवरी २०१९ वा १७ पाैष २०७५) का दिन परेकाे ३० अाै स्थापना दिवश प्रदेश नं. ५ काे दाङ घाेराहीमा मनाएकाे छ । मंगाेल नेशनल अर्गनाइजेशन प्रान्त नं. ५ सभाकाे प्रथम एेतिहासिक अधिवेशनकाे अवसरमा स्थापना दिवश मनाएकाे उक्त कार्यक्रम अायाेजक सभाका अध्यक्ष दिपक थापा मगरले बताउनु भएकाे छ । मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रिय स्तरका नेता कार्यकर्ता लगाएत नेपाल भिरिका मुलबासी मंगाेलहरू गरि दशाै हजारकाे लाेक सहभागी रहेकाे उक्त कार्यक्रमलाइ सफल पार्न सहयाेग गर्नहुने देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण मानुभावहरूमा धन्यवाद प्रदान गरिएकाे छ।
 

दाङमा एम.एन.ओ. को कार्यक्रम भब्य रूपले सम्पन्न

नेपाल भरिबाट हजाराैकाे संख्यामा उपस्थित उक्त कार्यक्रम मा मंगाेल नेशनल अर्गनाइजेशनका  बिभिन्न तहका नेताहरूले अा अाफ्नाे मंन्तब्य राख्दै नव गठित प्रान्तिय सभालाइ कार्यकालकाे शुभकामना व्यक्त गरेका  िथए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्