बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दोस्रो जिल्ला अधिबेशन स्थगित

mongolvision | 6 फेब्रुअरी 2022

दोस्रो जिल्ला अधिबेशन स्थगित


उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरले आफ्नो दोस्रो जिल्ला अधिबेशन स्थगित गरेको छ ।
दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाको  माघ २३ गते आइतबार बसेको बैठकले कोभिड १९ को कारण सरकारले जारी गरेको निर्देशन  लाई मध्य नजर गर्दै अधिबेशन स्थगित गरेको दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक जङ बहादुर  राना मगरले बताउनु भयो । त्यस्तै उहाले कोभिड १९ को निर्देशन सरकारले हटाए लगतै जिल्ला अधिबेशन गर्ने बैठकले निर्णय गरेको बताउनु भयो । उदयपुर जिल्ला सभाको दोस्रो जिल्ला अधिबेशन  २०७८ माघ २५ र २६ गते हुने तय भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्