शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देउमाई नगरसभाको अफिस उद्घाटन

Mongol Vision News | 2 फेब्रुअरी 2020

देउमाई नगरसभाको अफिस उद्घाटन

इलाम /  मंगोल नेशनल अर्गनाइजेशन देउमाईनगर सभाको नगर अफिस उद्घाटन भएको छ ।

    मंगोल नेशनल अर्गनाइजेशन देउमाइनगरसभा अन्तर्गत वाड न - ८ जीतपुरमा एक विशेष कार्यक्रम गरी उक्त अफिस उद्घाटन भएको हो । देउमाइनगरसभाका अध्यक्ष गंगा योन्जनको अध्यक्षतामा सम्पन्न उक्त नगर अफिस उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एमएनओ केन्द्रीयसभा सचिव सन्तोष तामाङ रहनु भएको थियो भने अन्य अतिथिहरुमा केन्द्रीय सभाबाट सुर्य गुरुङ , प्रेम जिम्बा वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मण माक्रेहाङ्ग , १ न प्रदेश सचिव सागर राई ,इलाम जिल्ला सभाका अध्यक्ष प्रेम कुमार बम्जन ,जिल्ला सदस्यहरु सुर्य ब तामाङ , शेर ब तामाङ , मदन जिम्बा ,पुर्णिमा बम्जन ,पन्चराज लिम्बू ,पवित्रा तामाङ , झापा मेचिनगरसभा अध्यक्ष सागर दर्जी मंगोल , दे न पा- ९ वडासभाका अध्यक्ष लिला लिम्बू , लाल ब गोले , मान सिंह तामाङको उपस्थिति रहेकोे थियो । स्थानीय मंगोल समुदायको उपस्थितिका साथ सम्पन्न उक्त उद्घाटन कार्यक्रमलाई मदन जिम्बाले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्