शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

Mongol Vision News | 20 मार्च 2019

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

बुटवल / मंगोल नेशनल अर्गनाइजेसन देवदह नगर सभा रूपन्देहीले देवदह नगरपालिका वार्ड नं . ११ मा एक दिने प्रशिक्षण तथा वार्ड सभा गठन गरेको छ ।

                                                     १९ मार्च २०१९ मा देवदह नगर सभाका अध्यक्ष इन्द्र बा. नेपालीको को अध्यक्षता, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य शिवजित गुरुङ को प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य करण सिंह नेपाली को विशेष आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।
                                             

  प्रशिक्षण पश्चात दिल माया गुरुङ को अध्यक्षतामा २७ सदस्यीय देवदह नगर वार्ड नं. ११ सभा गठन भएको छ । जसको सचिव - रामकुमारी परियार ,कोषाध्यक्ष - बलदेव थारु ,सह-सचिव - रेजिना मगर , रहेका छन् भने सदस्यहरुमा तुल्सी परियार , तारा परियार , प्रसन्ना गुरुङ ,पवित्रा सुनार , राममाया तमाङ , कुमारी गुरुङ , ढल बा. गुरुङ , पुर्ण कुमारी थापा , तुलसरा बगाले , ओम बा. गुरुङ , वीर बा. गुरुङ , जमुना परियार , खिम माया पुन , मीन माया थापा , भविलाल परियार , निर्मला तमाङ रहेका छन । त्यस्तै वाड सभाको सल्लाहकारुमा भदृका परियार,हेम बा. गुरुङ,हरि बा. गुरुङ ,धनराज गुरुङ, खग बा. गुरुङ ,मन बा. गुरुङ ,भदृका परिया ,हेम बा. गुरुङ , हरि बा. गुरुङ, धनराज गुरुङ, खग बा. गुरुङ र मन बा. गुरुङ रहेका छन्। नब गठित वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य शिबजित गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

                            कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रमुख अतिथि शिवजित गुरुङले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा प्रान्तिय सदस्य खिल बा. गाहा , जिल्ला सल्लाहकार प्रेम बा. गुरुङ , जिल्ला सदस्यीयहरु हुमा गुरुङ , चन्द्र बा. गुरुङ ,कुलविर घर्ती मगर , सलोन चिदी मगर , राजकुमार परियार , दिशान्त गुरुङ , टार्जन गुरुङ , लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । रुपन्देही जिल्ला सभाका सदस्य सलोन चिदी मगर को सञ्चालन र जिल्ला सदस्य चन्द्र बा. गुरुङ को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्