शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

Mongol Vision News | 21 अप्रिल 2019

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

बैशाख ७ मंगोल नेशनल अर्गनाइजेसन देवदह नगर सभा रुपन्देहीले एक दिने प्रशिक्षण तथा वार्ड नं. १० वार्ड सभा गठन गरेको छ । जसको अध्यक्षमा प्रेमकली पुर्जा, सचिवमा माया राना, कोषाध्यक्षमा रेश्मा रोका, सहसचिवमा मिना सिंजाली, सदस्यहरुमा हेमा देवी पुन, चित्र कुमारी थापा, आश्मा थापा, देव कुमारी पुन रहेका छन् भने सल्लाहकारमा लालमाया पुन चयन हुनुभएको छ । प्रशिक्षण कार्यक्रम नगर सभा अध्यक्ष इन्द्र बहादुर नेपालीको अध्यक्षता, मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभा सदस्य शिव बहादुर गुरुङको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य चन्द्र कुमारी गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नं. ५ सदस्य देव गुरुङले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा ५ नं. प्रदेश सदस्य खिल बहादुर गाह, रुपन्देही जिल्ला सदस्य , चन्द्र बहादुर गुरुङ, मिलन राना, हुमा गुरुङ, होम बहादुर राना, गम बहादुर गुरुङ, कुलविर घर्तिमर, इमान सिंङ गुरुङ, सल्लाहकार प्रेम बहादुर गुरुङ, पर बहादुर गुरुङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । देवदह नगर सभाका सचिव बासुदेव नेपालीको स्वागतमा र सलोन चिदि मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्