आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दमकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 9 अक्टोबर 2020

दमकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

झापा/ दमक 1 बुद्दचौक झापामा दिपेश राइको सभाध्यक्षमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा आर्थिक सभा सदस्य सान बहादुर मेचेको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रम को बिशेष अतिथी बैकल्पिक केन्द्रिय सदस्य देबेन्द्र साम्पाङ अतिथिहरु कमल गाउपालिका अध्यक्ष प्रेम लिम्बू,चुलाचुली गाउँ सभा अध्यक्ष चन्द्र केरुङ, कमल गाउँपालिका सभा सचिव सुभाष लिम्बू, कमल गाउँपालिका सहसचिव हिजन राई लगायतको उपस्थिती रहेको कार्यक्रम लाई प्रशिक्षण प्रदान गर्दै प्रमुख अतिथिले मानव उत्पती र समसामयिक राजनीतिक घटनाको बिषयमा प्रकाश पार्नु भएको थियो ।
स्थानियवासिहरुको उल्लेख उपस्थिति रहेको कार्यक्रम थमन राइले संचालन गर्नु भएको थियो ।

दमकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्