आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिंग मा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव भब्य रुपमा सम्पन्न

राजेन्द्र तामाङ | 28 जूलाई 2020

धादिंग मा डक्टर गोपाल गुरुङ्गको ८५ औं जन्मोत्सव भब्य रुपमा सम्पन्न

धादिंग/ २७ जुलाई २०२० का दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा धादिंगले संगठनका फ़ाउण्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङ्गको ८५ औं जन्म दिवश भब्य रुपमा सम्पन्न गरेको छ ।जिल्ला सभा धादिंग का प्रचार प्रसार सचिब चोक तामाङ्ग को सक्रियतामा कर्यक्रम सम्पन्न भएको थियो। जिल्ला सभा धादिंग का सल्लाकार सागर तामांगको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सभाका विभिन्न पधादिकारी ,सुभचिन्तक को जमघट मा कार्यक्रम सम्पन्न भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्