शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिंगको नेत्रावतिमा मंगोलको प्रशिक्षण

mongol vision news | 16 मार्च 2020

धादिंगको नेत्रावतिमा मंगोलको प्रशिक्षण

धादिङ/ धादिङको नेत्रावती गाउपालिका डाब्जोंग चौतारामा एक दिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्ययक्रम पंचबहादुर तामाङ्गको सभाध्यक्ष  साथै  संगठनका केन्द्रिय आर्थिक सभाका सदस्य धनमाया तामाङ्गको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रमका अतिथिहरु मंगोल गायक तथा  पूर्वजिल्ला अधक्ष्य सन्तोष कुमार तामा, सदस्य  वीरबहादुर लामा रहनु भएको कार्यक्रमको स्वागत मन्तब्य छ्योबोन तामांगले राख्नु भएको थियो ।कार्यक्रमममा उपस्थित  मंगोल लोकसमुदायलाई  प्रमुख अतिथि तामांगले अस्तित्व को बारेमा बताउनु भएको थियो ।कार्यक्रम धुनिबेशी  नगरपालिका  अध्यक्ष सुनिल तामाङ्गले संचालन गर्नु भयको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्