Rajendra Tamang | 11 जून 2019
मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङले युग पुरूष डा.गाेपाल गुरूङकाे संम्झनामा उहाँकाे तेस्राे बार्षिक स्मृति सभा संगठनकाे जील्ला सभाकाे हल धादिङबेशीमा समापन गरेकाे छ।जिल्ला सभा अध्यक्ष सन्ताेष कुमार तामाङकाे सभाध्यक्षता तथा संगठनका ३नम्वर प्रदेश सभा सदस्य हरि तामाङकाे प्रमुख अातिथ्यतामा सम्पजन्न भएकाे हाे।जील्लाका नेता कार्यकर्ता र शुभचिन्तक हरूकाे उपस्थीतािमा कार्यक्रम सम्पन्न गरिएकाे हाे।कार्यक्रम जील्ला सचिब सागर तामाङले संचालन गर्नूभएकाे थीयाे।यसैगरी मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकाेटले युग पुरूष डा.गाेपाल गुरूङकाे संम्झनामा उहाँकाे तेस्राे बार्षिक स्मृति सभा संगठनकाे जील्ला सभाकाे हल बीदुरमा सम्पन्न गरेकाे छ।जील्ला अध्यक्ष चन्द्र तामाङकाे सभाध्यक्षता तथा संगठनका केन्द्रिय सदस्य काशिमा तामाङकाे प्रमुख अाथीत्यतामा सम्पन्न भएकाे हाे ।जील्लाका नेता कार्यकर्ता र शुभचिन्तक हरूकाे उपस्थीतािमा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।कार्यक्रम जील्ला सचिब प्रदिक्षा तामाङले संचालन गर्नूभएकाे थीयाे।यसैबीच मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा चितवनले युग पुरूष डा. गाेपाल गुरूङकाे स्मरणमा एक कार्यक्रम गरि उहाँकाे तेस्राे वार्षिक सभा सम्पन्न गरेकाे छ।जील्ला सभा अध्यक्ष टेक तामाङकाे सभाध्यक्षता तथा संगठनका ३नम्बर प्रदेश सभा सदस्य प्रदिप गुरूङकाे प्रमुख अातीथ्यतामा सम्पन्न गरेकाे हाे।प्रदेश सभाका सदस्यहरू श्रिषा तामाङ,रूपा मगर ,जील्लाका पधादिकारी,कार्यकर्ताकाे माझमा कार्यक्रम संम्पन्न भएकाे थीयाे ।उक्त कार्यक्रम जील्ला सचिव फैन्द्र जङ्रग गुरूङले संचालन गर्नुभएकाे थियाे।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology