बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङकाे ऐतिहासिक तेस्राे अधिवेशन फागुनमा हुने

mongol vision news | 29 जनवरी 2020

धादिङकाे ऐतिहासिक  तेस्राे अधिवेशन  फागुनमा हुने

बागमती/धादिङ,माघ 13

मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको नियमित बैठकले जिल्ला सभाको ऐतिहासिक तेस्रो जिल्ला अधिवेशन आउंदो फाल्गुन 24 (7 march 2020)गते सम्पन्न गर्ने मिति तय गरेको छ।जिल्ला सभा धादिङको कार्यालयमा बसेको बैठक मा प्रमुख अतिथि सङ्गठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ ,केन्द्रीय सदस्य धनमाया ,बागमति प्रदेश सचिव राजेन्द्र तामाङ,प्रचार सचिव शालिक थापा मगर लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।जिल्ला सभा धादिङको पुर्व अध्यक्ष सन्तोष कुमार तामाङको संयाेजगत्वमा १६ सदस्सिय मुल आयोजक सभा गठन भएको छ।

धादिङकाे ऐतिहासिक  तेस्राे अधिवेशन  फागुनमा हुने

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्