आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको गजुरी गाउँपालिकाको भदौरेमा एम एनओको वाड गठन सभा

mongolvision | 3 अक्टोबर 2021

धादिङको गजुरी गाउँपालिकाको भदौरेमा एम एनओको वाड गठन सभा

सालिक थापा मगर

धादिङ   /  मंगोल नेशनल अर्गनाइजेसन गजुरी गाउपालिका वाड न , १ भदौरेमा  वाड गठन सम्पन्न  भएको छ ।

गजुरी गाउपालिकाका अध्यक्ष बुदिमान तामाङ  ज्युको सभाधक्ष्यतामा र संगठनका  केन्द्रिय सर्बोच्च सभाका सदस्य एबंम अनुसासन बिभागका संयोजक गणेश चाम्लिङ  ज्युको प्रमुख आतिथ्यततामा वाड न ,१ वाड गठन सम्पन्न भएको हो  ।
कार्यक्रमको विशिष्ट अथितिमा  केन्द्रिय सर्बोच्च  सभाका सदस्य एबंम कार्यालय सचिब रिन्छेन तामाङ  , अतिथिहरुमा केन्द्रिय सदस्य एबंम आर्थिक सभाका सदस्य धनमाया तामाङ केन्द्रिय सदस्य जोनि बिक मंगोल , केन्द्रिय सदस्य प्रबिना थापा  मगर , बाग्मती प्रदेश सभाका प्रचार सचिब सालिक मगर, अन्य अतिथिहरुमा   धादिङ जिल्ला सभाका अध्यक्ष धर्मराज सेन्देन तामाङ , जिल्ला सभाका कोषाध्यक्ष वीर ब तामाङ , चमन तामाङ , मिसन तामाङ , नैना गुरुङ हुनुहुन्थ्यो। कार्यक्रमका प्रमुख अतिथि गणेश चाम्लिङ  जियुले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मंगोल रास्ट्रवाद र महापुरुस अमर ड .गोपाल गुरुङ ज्युको  जिबनीको बिसयमा प्रस्ट पार्नु भएको थियो । बिशिस्ट अतिथि रिन्छेन तामाङ ज्युले मानव अस्तित्व र  हिन्दु आर्यन बाहुन छेत्री सम्राज्यबादीहरुले मंगोलहरु माथी विभेद गरेको बिसयमा प्रस्ट पार्नु भएको थियो  , अतिथीहरु  धनमाया तामाङ , जोनि बिक मंगोल , प्रबिना थापा मगर ,सालिक मगर , धर्मराज सेन्देन तामाङ , बिर ब तामाङ ,  चमन तामाङ लगाएतले स्वागत मन्तब्य राख्नु भएको थियो । सोम बहादुर तामाङको अध्यक्षतामा  १७ सदस्यहरु सहित मंगोल नेसनल अर्गनाइजेसन गजुरी गाउपालिका   वडा-०१ भदौरेमा  टोल सभा गठन भयो। सचिब , कोषाध्यक्ष प्रचार सचिबमा  , सिंह लाल तामाङ ,सितामाया तामाङ ,तेज मगराती , सदस्यहरु ,देब लाल तामाङ ,सिताराम बिक  ,माइला तामाङ, ,छिरिङ लामा , फिद सिंह  तामाङ , कान्छा तामाङ बिमला चेपाङ ,सानुमाया चेपाङ , मंगल चेपाङ , सीता तामाङ , राम ब तामाङ चयन भएको छ ।  मंगोल नेशनल अर्गनाइजेसन गजुरी गाउँपालिका सचिब सक्त  तामाङ ज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन धादिङ जिल्ला सभाका पुर्ब अध्यक्ष एबंम बर्तमन सल्लाहकार मंगोल गाएक सन्तोस कुमार तामाङ  ज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

धादिङको गजुरी गाउँपालिकाको भदौरेमा एम एनओको वाड गठन सभा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्