बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको सिद्धलेक गाउँपालिकामा मंगाेल दर्शन

mongol vision news | 1 अक्टोबर 2019

धादिङको सिद्धलेक गाउँपालिकामा मंगाेल दर्शन

28 sep 2019 का दिन धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कुम्पुर भन्ज्याङमा माङ्गोल दर्शन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ।उमेश घलेको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सदस्य धनमाया तामाङ को प्रमुख आतिथ्यता साथै संगठन का 3 नम्बर प्रदेश सभाका काेषाध्यक्ष कुमार तामाङ को विशेष आतिथ्यमा सम्पन्न भएको छ।प्रमुख अतिथि तामाङले मानव सभ्यता र मङ्गोल दर्शन को बारेमा प्रस्त्याउनु भएको थियो।यसैगरी अतिथिहरुमा जिल्ला सभा धादिङका अध्यक्ष सन्तोष कुमार तामाङ ,धुनिबेशी नगर सभा का अध्यक्ष सुनिल तामाङ ,निलकन्थ नगर सभा का बरिस्ठ सल्लाहकार वीर बहादुर तामाङ ,2064 को चुनावमा धादिङमा संगठनको तर्फबाट उमेदवार रहनु भएका आलोक मगर ,प्रवास सभा युयई का प्रतिनिधि प्रेम बहादुर तामाङ रहनु भएको थियो ।उक्त कार्यक्रम को स्वागत मन्तव्य बुद्धिमान तामाङ ले राख्नुभएको थियो भने कार्यक्रम सन्चालन जिल्ला सभा धादिङका सहसचिव मनबहादुर गुरुङ ले गर्नुभएको थियो ।

धादिङको सिद्धलेक गाउँपालिकामा मंगाेल दर्शन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्