शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङमा बृहत् मुलबासी मंगोल परिचयात्मक प्रशिक्षण तथा सास्कृतिक कार्यक्रम सम्पन्न हुँदै

mongol vision news | 5 अगस्ट 2019

धादिङमा बृहत् मुलबासी मंगोल परिचयात्मक प्रशिक्षण तथा सास्कृतिक कार्यक्रम सम्पन्न हुँदै

सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुको आवाज विभेद रहित समाज, सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुको एकता देश बिकाश, रोजगार र शान्तिको आवश्यकता, मुलबासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्दता भन्ने मुल नाराको साथ बृहत् आगामी साउन 25 गते शनिबार RK बैङ्क्वेटको सभा हल धादिङ बेशिमा विभिन्न सास्कृतिक कार्यक्रम सहित मुलबासी मंगोल परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न हुन गइरहेको छ । संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य तथा केन्द्रिय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा सम्पन्न हुने कार्यक्रममा केन्द्रिय सदस्य तथा केन्द्रिय आर्थिक सभाका सदस्य धनमाया तामाङ बिशेष आतिथि रहने कार्यक्रम एम.एन.ओ जिल्ला सभा धादिङको आयोजनामा सम्पन्न हुने भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्