शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङमा एकदिने मुलबासि मंगोल सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 18 नोभेम्बर 2020

धादिङमा एकदिने मुलबासि मंगोल सम्बन्धि प्रशिक्षण सम्पन्न

धादिङ/ 18 नोभेम्बर 2020 का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङका सदस्य राजिब गुरुङको सभाध्यक्षतामा निलकण्ठ-2, तिनघरेमा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देन, जिल्ला सभाका कोषाध्यक्ष वीर बहादुर लामा, सल्लाहकार तथा पुर्व जिल्ला अध्यक्ष सन्तोष कुमार तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रम जिल्ला सहसचिव मान बहादुर गुरुङले संचालन गर्नु भएको थियो । स्थानीयवासिहरुको उल्लेख उपस्थितिमा सम्पन्न कार्यक्रम जिल्ला सदस्य चमन तामाङको स्वागत मन्तब्य बाट सुरु भएको थियो ।

धादिङमा एकदिने मुलबासि मंगोल सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्