शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धाधिङ मा एम.एन.अाे प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Sandeep Sinjali | 14 जनवरी 2019

धाधिङ मा एम.एन.अाे प्रशिक्षण कार्यक्रम सम्पन्न ।

प्रदेश ३/धाधिङ  मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभाकाे अायाेजनामा निलकण्ठ नगरपालिका वडा नं 3 धादिङबेसीकाे जिल्ला कार्यलयमा जिल्ला अध्यक्ष सन्ताेष कुमार तामाङकाे सभाध्यक्षमा केन्द्रीय सदस्य एवम् केन्द्रीय अार्थिक विभागकाे सदस्य धनमाया तामाङकाे प्रमुख अाथिति तथा प्रदेश नं 3 का काेषाध्यक्ष कुमार तामाङकाे विशेष अथिति एवम् विशिष्ट अथिति प्रदेश नं 3 का प्रचारप्रसार सचिव सालिक थापा मगर उपस्थिति सहित प्रशिक्षण सम्पन्न गरियाे । जसमा स्वगात मन्तव्य जिल्ला सभाकाे काेषाध्यक्ष ममता तामाङले राख्नुभएकाे थियाे । प्रमुख अथितिले प्रशिक्षण दिने क्रममा मानव अस्तित्व र संगठानिक विषयवस्तुहरुलाई प्रष्ट्याउनुभएकाे थियाे भने कुमार तामाङ सलिक मगर लगायत जिल्ला सभाकाे सदस्यहरुले समेत मन्तव्य राख्नुभएकाे छ । कार्यक्रम जिल्ला सभा धादिङकाे सचिव सागर तामाङले सन्चालन गर्नुभएकाे हाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्