शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धरानमा एम एनओको वाड सभा

mongolvision | 3 अप्रिल 2022

धरानमा एम एनओको वाड सभा


धरान / सुनसरीको धरान उपमहा नगर पालिकामा मंगोल नेशनल अर्गनाइजेशनले तदर्थ वाड सभा गठन गरेको छ ।
एम एनओ सुनसरी जिल्ला सभाको आयोजनामा शनिबार २ अप्रिल  १ न प्रान्तीय सभाका सचिब सागर राइको प्रमुख अतिथीमा सम्पन्न भएको  कार्यक्रमका बिच धरान उप महानगर पालिका १३ अमृत बहादुर योन्जनको  अध्यक्षतामा ११ सदस्य तदर्थ वाड सभा गठन भएको हो । वाड सभाको सचिब , कोषाध्यक्ष ,सह सचिब र प्रचर सचिबमा क्रमश बल बहादुर राई , दिपा राई ,धन बहादुर लिम्बू र पर्शुराम राई रहनु सभाको छ । त्यस्तै सदस्यहरुमा रबिन्द्र लिम्बू, अमर सिह लिम्बू ,शिव कुमार मगर , डमर मगर ,प्रभा राई र हर्क बहादुर सुनुवार रहनु भएको छ । नव गठन वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी राइले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
   सुनसरी जिल्ला सभाका अध्यक्ष शान्त राइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि १ न प्रान्तीय सचिब सागर राई , सदस्य रुद्र राई , सुनसरि जिल्ला सभाका सल्लाहकार दिपेन्द्र राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम  टीका धन राइले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्