बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धवलागिरी गाउँपालिका ७ नं. वडा सभा गठन

Mongol-vision | 19 जनवरी 2022

धवलागिरी गाउँपालिका ७ नं. वडा सभा गठन

म्याग्दी, १९ जनवरी २०२२ का दिन मंगेाल नेशनल अर्गनाईजेशन धवलागिरी गाउँपालिकाकेा ७  नं. वडा सभा गठन भएकेा छ। 

जिल्ला सभा म्याग्दीकेा आयेाजनामा कार्यक्रम सम्पन्न भएकेा हेा, कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी रहनु भएकेा थियेा भने जिल्ला सभा अध्यक्ष डिके पुन मगरले प्रशिक्षण दिनु भएकेा थियेा।

कार्यक्रममा १५ सदस्य वडा सभा गठन भएकेा छ, १, अध्यक्ष प्रेम सिर्पालीकेा अध्यक्षतामा सचिव लाल प्रसाद गर्बुजा, कोषाध्यक्ष प्रेमबहादुर घर्ती मगर, सहसचीव रमित गौचन रहनुभएकेा छ।

धवलागिरी गाउँपालिका ७ नं. वडा सभा गठन

कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाई दुरी कायम समेट गरिएकेा थियेा।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्