शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उल्लाबारी नगर सभाको प्रथम अधिबेशन जनवरीमा हुने

mongolvision | 6 डिसेम्बर 2021

उल्लाबारी नगर सभाको प्रथम अधिबेशन जनवरीमा हुने


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन उल्लाबारी नगर सभाले आफ्नो प्रथम नगर अधिबेशन संगठनको ३३ औ स्थस्पना दिवसको अवसर पारेर १ जनवरी २०२२ मा गर्ने भएको छ ।
सोमबार मंसिर २० गते बसेको नगर सभको बैठकले प्रथम नगर सभाको मिति तय गर्दै मोहन बहादुर राइको संयोजकमा २० सदस्य मुल आयोजक सभा समेत निर्माण गरेको छ । जसको सचीव बिश्व राई ,कोषाध्यक्ष मनि कुमार राई , सह सचीव सिह बहादुर तामाङ  रहेका छन भने सदस्यहरुमा नारायण बिसखे  ,बिनिता तामाङ ,मन्जु गुरुङ ,तेजेन्द्र तामाङ ,जित बहादुर तामाङ ,नेत्र राई , सनम तामाङ ,लाल बहादुर लिम्बू ,सुरज  राई ,भरत राई ,महेस राई ,धन बहादुर तामाङ ,सन्त राई ,कमल तामाङ ,हेमन राई , र अम्बर तामाङ रहेका छ्न । बैठकमा केन्द्रीय सदस्य सुरज फम्बो , प्रान्तीय सभा सदस्य शिव कुमार राई , जिल्ला सभा का सचीव धनराज लिम्बू ,सदस्य अबिनास राइको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्