शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उप निर्वाचनका सम्पुर्ण मतदाताहरुलाई एमएनओको धन्यवाद

Mongol Vision News | 3 डिसेम्बर 2019

उप निर्वाचनका सम्पुर्ण मतदाताहरुलाई एमएनओको धन्यवाद

काठमाडौं/ गत मंसिर १४ सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय सभाको उप निर्वाचनमा भावी सन्ततिको सुरक्षार्थ आफ्नो अमुल्य मत एमएनओलाई मतदान गर्नु हुने सम्पुर्ण मतदाताहरुलाई केन्द्रीय सभाले आज एक प्रेस विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको छ ।

 

सम्पन्न उपनिर्वाचनमा संगठनको तर्फबाट चुनाव लड्नुहुने निडर, निर्भीक, निस्वार्थ, इमान्दार र सिद्धान्तमा अडिग उम्मेदवारहरु प्रती पनि केन्द्रीय सभाले यसै प्रेस विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गरेको छ । देशमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको जग बलियो भएसी मात्र मंगोलहरुको अस्तित्व, हक अधिकार र मानवअधिकार सुरक्षित हुने भएकोले मंगोलहरुको अस्तित्व, अधिकार मानवअधिकारको निमित्त यो अमुल्य मतले लोकतन्त्रको रक्षा, फासिष्टवादी, साम्राज्यवादी र विस्तारवादिहरुको नितिलाई खबरदारी गरेको छ । यो प्राप्त मत अंक गणितीय रुपमा ठूलो योगफल नभएको तर सैद्धान्तिक रुपमा फासिष्टवादी, साम्राज्यवादि र विस्तारवादिहरुको निम्ति परमाणु रहेको र ८०% अहिन्दू मूलवासी मंगोलहरुले जितिरहेको अवगत गराउँदै देश विदेशमा छरिएर रहनुहुने एमएनओका नेता, कार्यकर्ता तथा समर्थक, शुभेच्छुक, मतदाताहरुलाई कत्ति पनि विचलित, निरास नभई संगठनलाई जोस, उमंग र होसका साथ समर्थन र सहयोग गरि अघि बढ्न केन्द्रीय सभाले आह्वान गरेको छ ।

उप निर्वाचनका सम्पुर्ण मतदाताहरुलाई एमएनओको धन्यवाद

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्