बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उर्लाबारीको सिमाना बस्तीमा मंगोलको प्रशिक्षण कार्यक्रम

Dilip Dhimal | 21 मार्च 2019

उर्लाबारीको सिमाना बस्तीमा मंगोलको प्रशिक्षण कार्यक्रम

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रियता एकदिने मंगोल अस्तित्व बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     चैत ७ गते बिहिवार आज मोरङको उर्लाबारी नगरपालिका वाड न ६ स्थित सिमान गाउँमा संगठनका केन्द्रीय सदस्य सुरज फाेम्बो लिम्बूको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय मूलबासी मंगोल देबी लिम्बूको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य फाेम्बोले उपस्थित जनसमुदायहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैक्रममा उहाँले मंगोल अस्तित्व र एमएनओको उद्देश्य साथै मंगोलवादको बारेमा प्रष्टपार्नु भएको थियो । सिमाना बस्ती क्षेत्रका मंगोल जनसमुदायहरुको उल्लेखिय सहभागीतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवाले सञ्चालन गर्नु भएको थियो ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्