बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको चौदन्डी नगरमा एम. एनओको नगर सभा

mongolvision | 8 मार्च 2022

उदयपुरको चौदन्डी नगरमा एम. एनओको नगर सभा


उदयपुर / उदयपुर जिल्लाको चौदन्डी नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशन चौदन्डी नगरसभा गठन भएको छ ।

 ७ मार्च २०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको आयोजनामा जिल्ला निवर्तमान अध्यक्ष जंग राना मगर को सभाध्यक्षतामा एवं १ नम्बर प्रान्तीय सभा अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम बिच उक्त नगरसभा गठन भएको हो । कार्यक्रममा १नम्बर प्रान्तीय सभा सदस्य फुलमान तामाङको  विशिस्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि चाम्लिङले मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, एम. एन. ओ. को राजनैतिक अवधारणा र उद्देश्यको बारेमा प्रष्ट्याउनुभएको थियो । नवगठित पदाधिकारीहरुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः हरि राई, सरिक्षा राई नवगठित पदाधिकारीहरुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः हरि राई, सरिक्षा राईई, सरिक्षा राई, बिमला राई, पुर्ण  बहादुर राई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अनन्त राई, औतार राइ, प्रेम बहादुर राई, सहर मान तामाङ, रेणुका राई, अमिता ग्लान तामाङ, ऋषि धन राई, बिनोद राई, सन्जिब राई, जिबन राई, मन बा.राई, प्रेम कला राई र हर्क राज राई रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्