शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको गढि गाउँमा मंगोल प्रशिक्षण

mongolvision | 31 डिसेम्बर 2021

उदयपुरको गढि गाउँमा मंगोल प्रशिक्षण


उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर अन्तर्गत गढि गाउँ -२ वडा सभाको आयोजनामा एकदिने मंगोल प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा सभा अध्यक्ष भरत कुमार राईको सभाध्यक्षतामा एवं केन्द्रिय सदस्य मोहन मगर ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिस्ट अतिथि उदयपुर निवर्तमान जिल्ला अध्यक्ष जंग मगर रहनुभएको थियो भने अतिथिहरुमा निवर्तमान सचिव रेवत आले मगर, निवर्तमान सहसचिव सोम खपाङ्गी, निवर्तमान कोषाध्यक्ष नर बहादुर थापा रहनुभएको थियो । कार्यक्रमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको साथै स्थानीय मंगोल शुभेच्छुकहरुको सौहार्दपूर्ण उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्