बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको जिल्ला अधिबेशन माघमा हुने

mongolvision | 26 अक्टोबर 2021

उदयपुरको जिल्ला अधिबेशन माघमा हुने


उदयपुर / मंगोल नेसनल अर्गनाइजेसन उदयपुर जिल्ला सभाको दोस्रो जिल्ला अधिबेशन आउदो माघमा हुने भएको छ ।
जिल्ला सभाको कात्तिक ७ गते को दिन बसेको  नियमीत बैठकले दोस्रो जिल्ला अधिबेशनको मिति तय गरेको हो । संगठनका केन्द्रीय सदस्य मोहन मगरको र १ न प्रान्तीय सभाका अध्यक्ष भास्कर चस्म्लिङदयको उपस्थितिमा सम्पन्न भएको जिल्ला बैठकले दोस्रो जिल्ला अधिबेशन आउदो माघ २५ र २६ गते सदरमुकाम गाइघाट बजारमा गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष जग रानाले बताए । उहाका अनुसार यस अघि गत जेठमा नै दोस्रो जिल्ला अधिबेशन गर्ने तय भएता पनि कोरोना भाइर का कारण अधिबेशन स्थगित भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्