आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको विभिन्न स्थानमा दशैं बहिष्कार

mongolvision | 16 अक्टोबर 2021

उदयपुरको विभिन्न स्थानमा दशैं बहिष्कार


उदयपुर/ मंगोल नेशनल अर्गनाईजेशन गदि गाउंपालिका उदयपुरको आयोजनामा उदयपुरको विभिन्न स्थानमा हिन्दुहरुको चाड कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सभा सचिब रेवत मगरका अनुसार शुक्रबार उदयपुर जिल्लाको गदि गाउंपालिका १,५ र ७ मा कथित दशैं बहिस्कारको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा कालो टिका लगाई सम्पन्न भएको छ ।   कार्यक्रममा उपस्थित सबै जन समुदायहरु लाई मंगोलहरुको पूर्खाको निर्मम हत्या गरेर राज्य खोसिएको, अस्तित्व लुटिएको इतिहास बारेमा  प्रष्ट्याउदै कार्यक्रम सम्पन्न गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्