बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरमा पनि २७ औं विश्व मूलवासी दिवस सम्पन्न

mongol vision | 9 अगस्ट 2021

उदयपुरमा पनि २७ औं विश्व मूलवासी दिवस सम्पन्न

उदयपुर/ एम एनओ जिल्ला सभा उदय्पुरको आयोजनामा उदयपुरले पनि २७औं विश्व मूलवासी दिवस भव्री र सभ्यताको साथ सम्पन्न गरेको छ ।

आज मिति २०७८/४/२५ गते तद अनुसार 9 अगस्ट 2021 को दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरले २७ औ विश्व मुलबासी दिवस उदयपुर जिल्ला सभा र नगर सभा गाउपालीकाका पदाधिकारीहरुको उपस्थितीमा अहिलेको विश्व ब्यापी माहामारी कोभिड 19 को सामाजिक दुरि कायम गरि उदयपुर जिल्ला सभाका निबर्तमान बरिस्ठ सल्लाहकार दान बहादुर किङ रिङको सभाध्यक्षतामा सम्पन्न गरेको हो ।

उदयपुरमा पनि २७ औं विश्व मूलवासी दिवस सम्पन्न

उदयपुर जिल्ला सभा अध्यक्ष जंग राना मगर प्रमुख अतिथीमा रहुनुभएको थियो । कार्यक्रम सञ्चालक उदयपुरको निबर्तमान सचिव रेवत कुमार आले मगर ज्युको स्वामित्वमा २७ औं विश्व मुलबासी दिवस आफ्नै कार्यलयमा समपन्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्