शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरमा युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव सम्पन्न

mongol vision | 27 जूलाई 2021

उदयपुरमा युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव सम्पन्न

उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर को आयोजनामा एम एनओ संस्थापक युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव उदयपुरमा भव्यताको साथ सम्पन्न भएको छ ।

आज 27 जुलाई 2021 को दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एम एनओ उदयपुर जिल्ला सभा सचिव सोम खपाङ्गी मगर ज्युको सभाध्यक्षता रहेको थियो । त्यसैगरी प्रमुख अतिथिमा एम एनओ प्रदेश नम्बर १ अध्यक्ष भाष्कर चाम्लिङ ज्युको उपस्थिती रहेको थियो । उदयपुर जिल्लाको विभिन्न गाउँ तथा नगरपालिका नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको उक्त सभाहलमा प्रवास सभा का नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्