आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विभिन्न निर्णय गर्दै१ न प्रान्तीय सभाको बैठक  सम्पन्न

mongolvision | 23 अक्टोबर 2021

विभिन्न निर्णय गर्दै१ न प्रान्तीय सभाको बैठक  सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन १ न प्रान्तीय सभाको नियमित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
शुक्रबार प्रान्तीय सभाको कार्यलय मोरङको पथरीमा अध्यक्ष भास्कर चाम्लिङको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको सचिब सागर राइले बताए । उहाका अनुसार बैठकले संगठनको बिधान बिपरित कार्यगरेको भन्दै प्रान्तीय सभा सदस्य उमेश बि क लाई प्रान्तीय सदस्य पद बाट बर्खास्त गरेको छ । त्यस्तै आफना सदस्यहरु बैठकमा बारम्बार अनुपस्थित भएको  भन्दै डालेस्वर लिम्बू ,धिरज राई , मिना कुमारी गुरुङ ,लता लिम्बू , किरण थाम्सुहाङ , कबिता राना, युन्छुना लावती ,भिममाया मगर र मिना धिमाललगायत  लाई २ महिनाको लागि  प्रान्तीय सभा सदस्य पद बाट हटाइएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्